आज साउनको पहिलो सोमबार, पशुपतिमा दर्शनार्थीको भिड [तस्बिरहरू]

आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पशुपतिसहित शिवालयमा दर्शनार्थीको बाक्लो भिड लागेको छ । सात्त्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार मनाइन्छ । यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् ।   

तस्बिरमा पशुपतिको राैनक :





 

  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १०:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया