logo-img

प्रदेश १ को नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन [फोटो फिचर]

हालसम्म  नामकरण हुन नसकेको प्रदेश १ को नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । विभिन्न संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

तस्विरमा हेर्नुहोस् प्रदर्शन  

 





 

  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १४:८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया