प्रदेश १ को नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन [फोटो फिचर]
फरकधार / ५ साउन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

हालसम्म  नामकरण हुन नसकेको प्रदेश १ को नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । विभिन्न संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।



तस्विरमा हेर्नुहोस् प्रदर्शन  



 









 

  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १४:८:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया