गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन [तस्वीरहरू]

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै बिहीबार माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको हो ।

नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) संयुक्त विद्यार्थी संगठनले संयुक्त रूपमा गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।






 

 

  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १७:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया