काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्यूडको भूकम्प गएको जनाइएको छ । यसको जानकारी राष्ट्रिय भूकम्प  मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन ।

पूर्वी नेपालका जिल्लाहरूसहित राजधानी काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको हो ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ८:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया