शेखर कोइरालालाई कोरोना संक्रमण, अस्पताल भर्ना
फाइल तस्बिर

शनिबार कोरोना परीक्षण गर्दा नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई संक्रमण पुष्टि भएको छ । उनलाई ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखिए पछि कोरोना परीक्षण गरिएको थियो ।

शनिबार बिहानदेखि कोइराला बिरामी परेपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको हो । कोइरालालाई कोरोना संक्रमण देखिएको र अस्पतालमा उपचार भइरहेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।  





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ९:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया