चुनावमा उठ्ने महावीर पुनको चाहना

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुनले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने आशय व्यक्त गरेका हुन् । 

‘आगामी गाउँपालिकाको चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नुपर्ला जस्तो देखिँदैछ । र आवश्यक परे उठिन्छ पनि,’ उनले लेखेका छन् । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १०:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया