‘आयोग नबस नबोली, खारेज गर फर्जी नामावली’
फरकधार / १६ साउन, २०७९

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा  ‘फर्जी’ मतदाता नामावली, बसाई-सराइलगायत विषयको मुद्दामा सुनुवाइ नभएको भन्दै प्रदर्शन गरिएको छ । ‘आयोग नबस नबोली खारेज गर फर्जी नामावली’, ‘निर्वाचन आयोग किन मौन’ लगायतका प्ले कार्डसहित प्रदर्शन गरिएको हो ।



हेर्नुहोस् तस्बिर

 





 

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १३:४:३७,   अन्तिम अपडेट : साउन १६, २०७९ साेमबार १३:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया