धर्मेन्द्र वास्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने सहमति

नेकपा बहुमत पार्टी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच एकता हुने भएको छ ।  नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ सहितको वार्ता टोलीले पार्टी एकता गर्ने सहमति गरेको हो ।

वैद्य र बास्तोलाले संयुक्त रूपमा वक्तव्य जारी गर्दै  पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिन भन्दै पार्टी एकता संयोजन समिति समेत गठन गरेको जनाएको छ ।  





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १०:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया