नेपाली चलचित्र ‘म’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । थ्रिलर सस्पेन्स ड्रामा ‘म’ सुवर्ण थापाले निर्देशन गरेका हुन् ।
सविन श्रेष्ठ, रुविना थापा, निशा अधिकारी, सरोज खनाललगायत चलचित्रको मुख्य भूमिकामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।