बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
फाइल तस्बिर

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का विभिन्न १४ स्थानबाट १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । 

वडा नम्बर २९ मा आजदेखि ३० गतेसम्म  बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन लागिएको हो ।  





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १०:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया