सीमामा काँडेरतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छः रामहरि खतिवडा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभई भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सरकार नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताउँदै उनले नेता खतिवडाले नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्नेभन्दा सबै नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिनुपर्ने बताए । 

देशको स्वाधिनताको विषयमा बोल्न कुनै पार्टी, नेता र नागरिकले हिच्किचाउन नहुने पनि नेता खतिवडाले बताए । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया