द्वन्द्व पीडितको माग पूरा नभएको भन्दै बानेश्वरमा विरोध प्रदर्शन गरिएको छ ।
पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, घाइते तथा अपाङ्ग सुरक्षाकर्मी संघ, द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संघ, एकल महिला तथा घाइते परिवार समूह, अमर प्रहरी एकल महिला संघ र सशस्त्र प्रहरीसँग आबद्ध संघ संस्थाको संयुक्त आयोजनामा सरकारले बनाउन लागेको कानुनमा द्वन्द्व पीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै बानेश्वरमा विरोध प्रदर्शन गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।