यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । विवरण अनुसार अमेरिकी १ डलरको खरिद दर १२७.१६ रुपैयाँ रहेको छ भने विक्री दर १२७.७६ रुपैयाँ रहेको छ ।

मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो । यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२.९२ पैसा र विक्री दर १५३.६४ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८८.९७ पैसा विक्री दर ८९.३९ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर १ को खरिद दर ९८.४९ र विक्री दर ९८.९५ पैसा रहेको छ ।

चाइनिज युआन १ को खरिद दर १८.७४ पैसा रहेको छ साउदीको ३३.७४ पैसा, कतारी रियाल ३४.६३ पैसा खरिद दर रहेको छ । 





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार ९:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया