काठमाडौं-८ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने सुमन सायमीको घोषणा

सुमन सायमीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने भएका छन् । उनले मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

उनी गत वैशाख ३० मा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा मेयर उठेका थिए । आँखीझ्याल (तिकिझ्याः) चिह्न लिएर उठेका सुमनले १३ हजार ७ सय ७० मत प्राप्त गरेका थिए । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १०:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया