नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ४२ पैसा र युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ ९६ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ४० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ४५ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३३ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ३३ रुपैयाँ ९४ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।