बागमती सरकारले माग्यो न्यायिक सहजकर्ता

बागमती प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करार सेवामा स्थानीय न्यायिक सहजकर्ता माग गरेको छ । विभिन्न स्थानीय तहहरूमा न्यायिक सहजकर्ताको पद रिक्त रहेकोले २०८० आषाढ मसान्तसम्मका लागि करार पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ । 

शुक्रबार प्रकाशित सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित जिल्ला समन्वय समितिको कार्यालयमा आवेदन दिन सकिने जनाइएको छ ।  





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार ८:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया