विराटनगरमा सुरु भयो ५४ औँ राधाकृष्ण रथयात्रा [तस्वीरहरू]

विराटनगरको ऐतिहासिक ५४ औ राधाकृष्ण रथयात्रा सुरु भएको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्टबाट राधाकृष्ण रथ यात्रा सुरु हुने गर्दछ । रथ यात्राले नगरको परिक्रमा गर्ने छ । 

विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथ यात्राको अवलोकन गर्न नेपाल भारतलगायतका सयौँ भक्तजन विराटनगर आउने गर्दछन् । विस १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखि रथयात्रामा परिणत गरिएको हो । 





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १६:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया