संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघरमा धर्ना [तस्बिरहरू]

नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखेर काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । ‘सम्पूर्ण विद्यालय कर्मचारी एक हौँ ’, ‘संघीय शिक्षा ऐन जारी गर ’, ‘पूर्ण सेवा सुविधा ग्यारेन्टी गर’ लगायतका माग राखेर प्रदर्शन भइरहेको छ । 

 





 

  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १२:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया