गर्भवती आलियाको फिल्मी प्रचार शैली
फरकधार / १० भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

बलिउड अभिनेता रणबीर कपुर तथा अभिनेत्री आलिया भट्ट अहिले फिल्म ब्रह्मास्त्रको प्रमोशनमा व्यस्त छन् । योसँगसँगै उनीहरु बच्चाको पनि पर्खाइमा छन् ।



आलिया गर्भवती भए पनि उनले सामाजिक सन्जालमा फिल्मको विषयमा पनि लेखिरहेकी छिन् ।



रणबीर तथा आलियाले अहिले पनि आफ्नो कामलाई प्राथमिकता दिइरहेका छन् । अनि यसपटक पहिलो पटक बेबी बम्प देखाएर फोटोसुट गरेकी छिन् ।



यो फिल्म दुई सातापछि रिलिज हुँदैछ ।







  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १९:४०:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया