सन्दीपले विकेट लिए, नेपाललाई तेस्राे सफलता

काठमाडाैं– युएईसँगकाे एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे अन्तिम खेलमा नेपाललाई तेस्राे सफलता मिलेकाे छ । नेपालविरुद्ध मैदानमा ब्याटिङ गर्न उत्रिएकाे युएईकाे तेस्राे विकेट पतन भएकाे हाे । 

टस हारेर ब्याटिङमा उत्रिएकाे युएईका घुलाम शब्बेरलाई सन्दीपले १८ रनमा समेटेका हुन् । यसअघि युएईका दुई ओपनर एक रन पनि नबनाई आउट भएका थिए ।  ती दुई विकेट नेपालका लागि सोमपाल कामी र करण केसीले लिएका थिए ।

 

याे पनि पढ्नुहाेस्:

एक दिवसीय शृङ्खला: नेपाललाई क्रिकेटमा इतिहास कायम गर्ने मौका
 

 






  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १३:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया