तस्बिरमा महिला सुरक्षाकर्मी र सञ्चारकर्मीको तीज

हिन्दू धर्मावलम्बी नारीहरूले आज महान् पर्व हरितालिका तीज धुमधामका साथ मनाउँदैछन् । भगवान् शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरमा नाचगान गरी यो पर्व मनाइन्छ । तीजको अवसरमा पशुपतिनाथसहित शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । 

आज पशुपति परिसरको अवस्था निकै रोमाञ्चक छ । पशुपतिमा  सर्वसाधारण, सुरक्षाकर्मीदेखि सञ्चारकर्मीसम्मको बाक्लो उपस्थिति छ । सुरक्षाकर्मी र सञ्चारकर्मीले आ–आफ्नो भूमिकामै रहेर पूजाआजा गरिरहेका छन् । 

हेर्नुस् केही तस्बिर :





 

  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार १३:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया