पहिरोका कारण पोखरा - बाग्लुङ सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

पहिरोका कारण पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ । पोखरा–बाग्लुङ सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो झरेका कारण सवारी आवागमन पुर्णरुपमा बन्द भएको हो । 

वर्षाको कारण आज बिहान ४ बजे झरेको पहिरोले बन्द भएको सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी देउपुरले जनाएको छ ।  





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ११:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया