नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ र बिक्री मूल्य १२७ रुपैयाँ ६० पैसा रहेको जनाएको छ । युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा, अस्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३६ पैसा र बिक्री दर ९६ रुपैयाँ ८१ पैसा रहेको छ ।
जापानी येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रुपैयाँ १६ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
यसै गरी साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९२ पैसा रहेको छ ।
मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३४ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा र कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ९० पैसा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।