सोहेलकी पूर्वपत्नीले आफूलाई युवतीहरु मन पर्छ भनेपछि...

बलिउडका निर्देशक तथा निर्माता करण जौहरको नेटफ्लिक्समा आउने कार्यक्रम फेबुलस लाइभ्स अफ बलिउड वाइभ्सको दोस्रो सिजनको प्रसारण सुरु भएको छ । यो सोमा सीमा सजदेश, महीप कपुर, भावना पाण्डे तथा नीलम कोठारी मुख्य भूमिकामा रहेका छन् । 

गत वर्ष निकै राम्रो रेस्पोन्स पाएको यो सोले यसपटक पनि निकै ठूलो चर्चा पाइसकेको छ । चर्चा यसकारण पाएको हो कि यसमा सीमा तपारियाले नयाँ कुरा खुलासा गरेकी हुन् ।

तपारिया सोहेल खानकी पूर्वपत्नी हुन् । उनीहरुबीच यही वर्षमात्र सम्बन्धविच्छेद भएको थियो । उनले यो कार्यक्रममा आफूलाई युवतीहरु मन पर्छ भनेपछि यसले चर्चा पाएको हो ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार ११:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया