प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । 

नेपालमा आफ्नो कार्यकाल सकेर फर्कनुअघि बेरीले सोमबार प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानसेनापति शर्माले बेरीलाई सुखद् कार्यकालका लागि बधाई दिँदै आगामी दिनका लागि शुभकामना दिएका थिए । 

उक्त भेट सैनिक जंगी अड्डामा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २१:५२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया