राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त

सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापालाई नियुक्त गरेको छ । 

आजको बसेको मन्त्रिपरिषद् बैठकले थापालाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको हो ।

थापा यसअघि प्रशासन विभाग प्रमुख थिए। रोल्पा गजुलका उनले ०५३ सालमा निरीक्षकबाट सेवा सुरु गरेका थिए । 

उनले ३३ केजी सुन छानबिन समितिको नेतृत्व गरेका थिए ।  





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २२:१६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया