‘बाइकट’ भन्दाभन्दै कसरी हिट भयो ब्रह्मास्त्र ?

कोरोनाभाइरसको समयपछि बलिउडका फिल्महरुले त्यसअघिको जस्तो राम्रो व्यापार गर्न सकेका छैनन् । पछिल्लो केही समय यता बलिउडका अधिकांश फिल्म फ्लप भएका छन् ।

यहीबीच बाइकट गर्ने भन्दै फिल्म ब्रह्मास्त्रको विरोध पनि सामाजिक सन्जालमा गरिएको थियो । तर, यो फिल्मले बक्स अफिसमा निकै राम्रो गरेको छ । 

आखिर किन ?

यो फिल्मको विरोधमा भारतमा सडकमा समेत प्रदर्शन भएको थियो । तर, यो फिल्मले जुन व्यापार गरेको छ, त्यसले भारतमा पछिल्लो समय नयाँ रेकर्ड बनाइरहेको छ ।

बाइकट गर्ने अभियान चल्दा पनि यो फिल्मले राम्रो व्यापार गरेपछि जावेद अख्तरले भनेका छन्, ‘फिल्म राम्रो भयो भने बाइकट गर्ने अभियानले कुनै असर नगर्दो रहेछ भन्ने पुष्टि भएको छ ।’





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २२:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया