सोनिया सेन पोखरेलको आवाजमा ‘केही खोजिरहेको थिए’ सार्वजनिक

सोनिया सेन पोखरेलको आवाजमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । बर्मामा बसेर आफ्नो साङ्गीतिक यात्रा सुरु गरेकी सोनियाले गायक सुगम पोखरेलको शब्द सङ्गीतमा आफ्नो आवाज दिएकी हुन् । 

अन्य गायकका कभर गीतहरू गाए पनि यो सोनियाको पहिलो गीत हो । गीतको भिडियोमा प्रदीप बास्तोला र प्रशंसा रायमाझी को अभिनय रहेको छ । 

शिवराम श्रेष्ठले छायाङ्कन गरेको उक्त भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गरेका हुन् । 

 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १६:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया