साफ च्याम्पियनसिप उपाधि भिडन्तमा नेपाल र बंगलादेश (तस्बिरहरु)

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धामा रहेका छन् ।

यो समाचार तयार पार्दासम्म सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३–१ ले पछि परेको छ ।

नेपाल यसअघि पाँचौँपटक फाइनल पुगेको छ भने बंगलादेश दुईपटक फाइनल पुगेको छ । दुवै टिम पहिलोपटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

 





1

  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १९:१७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया