साफ महिला च्याम्पियनसिप : उपविजेता खेलाडीलाई जनही १ लाख २० हजार

साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका सदस्यहरुले नगद पुरस्कार पाउने भएका छन् । 

अखिल नेपाल फुटबल संघ एन्फाले उनीहरुलाई जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको हो । 

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीको प्रोत्साहन स्वरुप जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार २०:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया