नेपालीको महान् पर्व दसैं नजिकिएसँगै बसपार्कमा घर फर्कनेहरूको भिडभाड बढ्न थालेको छ । सरकारले यही १ असोजबाट अग्रिम टिकट बुकिङ खुला गरेसँगै बसपार्कमा टिकट काट्ने यात्रुको भिड बढ्न थालेको हो । बसपार्कमा अहिले बिहानैदेखि टिकट काट्नेको लाइन लाग्ने गरेको छ । केही दिनयता काठमाडौंको पुरानो बसपार्कमा पनि टिकट काट्ने यात्रुको घुइँचो लाग्न थालेको हो ।
तस्बिरमा हेर्नुस्, घर जान टिकट काट्नेको भिड :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।