राष्ट्रपतिको कदमलाई स्वागत गर्दै युवा संघ सडकमा
फरकधार / ५ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई स्वागत गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट युवाहरूको संगठन युवासंघले बानेश्वर-माइतीघर सडक खण्डमा प्रदर्शन गरेको हो ।



तर, प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ । 



सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अपमान र अवमूल्यन गरेको बताइरहेका बेला एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको हो ।  



 







 

  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १५:११:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया