ठूला करदातालाई काठमाडौं महानगरको पत्राचार : १० दिनभित्र सम्पत्ति कर तिर्नू

काठमाडौं महानगरपालिकाले ठूला करदातालाई १० दिनभित्र कर तिर्न महानगरले पत्राचार गरेको छ । सोही अभियानका क्रममा ३१ ठूला करदातालाई घरजग्गा सम्पत्ति कर बुझाउन पत्र काटेको छ । 

महानगरअन्तर्गत राजस्व विभागले ३१ ठूला करदाता र १० जनाको नाममा पत्र काटेको जनाएको छ । 
 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १०:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया