फेरि बढ्यो सुनचाँदीको मूल्य
फरकधार / ६ असोज, २०७९

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।



चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।  





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १४:५:८,   अन्तिम अपडेट : असोज ६, २०७९ बिहीबार १४:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया