अभिनेता बुद्धि तामाङले विवाह गरेका छन् । उनले मकवानपुरकी अनु थिङसँग आज भक्तपुरमा तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।
उनीहरुको मागी विवाह भएको बताइएको छ । कौशलटारस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्यहरुसहित कलाकारहरूको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।