सिट बाँडफाँटको विषय टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) भने सहभागी छैन । 

यादव बिहीबारको बैठकमा पनि केही समय मात्र उपस्थित भएर बाहिरिएका थिए । पछिल्लो समय सत्ता गठबन्धनसँग असन्तुष्ट रहेका उनले एमाले नेताहरूसँग छलफल गरिरहेका छन् । 

यद्यपि एमालेसँग पनि जसपाले औपचारिक सहमति गरिसकेको छैन । जसपाले सत्ता गठबन्धनले गर्ने प्रस्तावका आधारमा आगामी निर्णय गर्ने बताएको छ ।  





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १०:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया