दाङ-३ का लागि कोमल वलीले पाइन् टिकट

दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट कोमल वली उम्मेदवार हुने भएकी छन् । एमालेले दाङ–३ बाट चुनाव लड्न वलीलाई टिकट दिएको हो । 

उनलाई एमालेले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो । यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार ७:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया