राष्ट्रपति भण्डारी अस्वस्थ, अस्पताल भर्ना
फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । 

शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिबार अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको बताइएको छ । 
 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १३:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया