मन्त्रालयका अनुसार प्रकोपको रुपमा फैलिएको डेंगु ७७ जिल्लामा पुगेको छ ।
हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने संक्रमणबाट ४७ जनाले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।