सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मान दिएर शव पुनः किस्ट अस्पताल लगियो (तस्बिरहरु)
फरकधार / ३० असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

शताव्दीपुरूष सत्यमोहन जोशीलाई सरकारले राष्ट्रिय सम्मान दिएकाे छ ।



सम्मानपछि उनकाे शवलाइ पुनः किस्ट अस्पताल लगिएकाे छ । 



जाेशीले आफ्नो शरीर दान गरेका कारण उनको शवको अन्त्येष्टि नगरिने भएको छ । 



उनले आफ्ना शरीर मेडिकल साइन्सका विद्यार्थीहरुलाई प्रयोगात्मक गर्नका लागि अस्पताललाई दान दिएका हुन् । 



तस्बिरहरु

 





 

 

 

 

 

  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १६:४५:५८,   अन्तिम अपडेट : असोज ३०, २०७९ आइतबार १७:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया