नेपालमा पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमुना परीक्षण ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १७ जना कोरोना मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ जना रहेको छ ।
आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।