हालसम्म ४१ हजार ७४३ जना डेंगु संक्रमित, ४९ जनाको मृत्यु

नेपालमा हालसम्म डेंगुबाट ४९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सउनदेखि यता ४९ जनाको मृत्यु भएको जनाएको छ। 

गत साउनदेखि हालसम्म ४१ हजार ७४३ जना डेंगु संक्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको  छ। 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १७:३१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया