मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ । ‘पारन दिन’ भनिने कार्तिक शुक्ल सप्तमीका लागि प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

संघ सरकारले भने छठका लागि आइतबार मात्र बिदा दिएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार ८:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया