रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।
घोषणा पत्रमा उल्लेख गरेका कुराहरु पूरा नभएमा आफू कारवाही भोग्न तयार भएको रवि लामिछानेले बताएका छन् ।
घोषणा पत्रमा २११० को नेपालको पनि परिकल्पना गरिएको छ । अबको ३१ वर्षपछि कस्तो होला त नेपाल ? राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको परिकल्पना यस्तो छः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।