डेंगु संक्रमितको संख्या ५० हजार नाघ्याे, ५५ काे मृत्यु

नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेकाे छ । डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको  छ।

डेंगु संक्रमितको कुल संख्या ५० हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

डेंगुबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । डेंगुकाे जाेखिम मंसिर मसान्तसम्म रहने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १७:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया