विश्वप्रकाशलाई समर्थन गर्दै राजेशपायलले भने- आँखा चिम्लेर उहाँलाई भोट हाल्नुस्

झापा–१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई गायक राजेशपायल राईले समर्थन गर्दै उनको पक्षमा भोट मागेका छन् । राजेशपायलले बिहीबार झापामा आयोजित आमसभामा सांगीतिक प्रस्तुतिका साथ शर्माको पक्षमा भोट मागेका हुन् । 

आमसभामा बोल्दै उनले आँखा चिम्लेर शर्मालाई भोट दिन मतदातालाई आग्रह समेत गरे । राई खोटाङको कन्सर्ट सकेर शर्मालाई समर्थन गर्न झापा पुगेका हुन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १७:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया