तस्बिरमा हेर्नुहोस् यस्ता बने मतदान केन्द्र

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देश भर आज मतदान केन्द्र निर्माण भइरहेका छन् । केही ठाउँमा मतदान केन्द्र निर्माण गरिसके पनि केही ठाउँमा तयार पार्ने काम जारी रहेको छ । 

शनिबार उपत्यकाका विभिन्न ठाउँमा पनि यसरी मतदान स्थल निर्माण गरिँदै छ ।  ​





 

  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार १४:३९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया