सभामुख सापकोटाले गरे मतदान

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पञ्कन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले नै पहिलो मतदान गरेका हुन् ।

सभामुख सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १ का मतदाता हुन् । सिन्धुपाल्चोक–१ मा सत्ता गठबन्धनको तर्फबाट सुवोध सापकोटा चुनावी मैदानमा छन् । त्यस्तै, यहाँ नेकपा एमाले सरेश नेपाललाई उम्मेदवार बनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ७:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया