भीम रावलले गरे मतदान

नेकपा एमाले नेता भीम रावलले गृहजिल्ला अछामबाट मतदान गरेका छन् । उनले जिल्लाको चन्दोदय आधारभूत विद्यालय भागेश्वर मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन् ।

यसपटक रावलले प्रतिनिसभा सदस्य निर्वाचनका लागि टिकट पाएका छैनन् । उनको स्थानमा एमालेले नेकपा माओवादी केन्द्रबाट आएका झपड बोहरालाई उम्मेदवार बनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ८:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया