पल शाहले गर्न पाएनन् मतदान

बलात्कार आरोपमा थुनामा परेका पल शाहले मतदान गर्न पाएनन् । 

तनहुँ कारागारमा रहेका अन्य कैदीबन्दीले मतदान गरे पनि शाहले मतदान गर्न पाएनन् । 

कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट त्यहाँका कैदीबन्दीले मतदान गरेका छन् । उनीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फमात्र मतदान गरेका हुन् । 

तर, मतदाता नामावलीमा नाम नभएकाले पल शाहले मतदान गर्न नपाएका हुन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १०:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया